काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले नुवाकोटको तारकेश्वर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका नागरिकलाई माक्स, स्यानिटाइजर र ग्लोप्स वितरण गरेको छ । स्थानिय संचारकर्मी विष्णु तारुकेको आग्रहमा इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल माक्स ४ सय थान, स्यानिटाइजर ५ लिटर र ग्लोप्स वितरण गरेको हो । आइतबार तारकेश्वर गाउँपालिका वाड नं. २, ३ र