१७ भदौ २०८३, बुधबार

बीमा

सन् नेपाल लाइफ इन्स्योरेन्सद्धारा कोरोनाविरुद्ध ३० लाख १ हजार रुपैया सहयोग

काठमाडौं । नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख गरि जम्मा ३० लाख १ हजार रुपैया सहयोग राशी योगदान गरेको छ । उक्त रकम सन नेपाल लाईफ