१७ भदौ २०८३, बुधबार

बीमा

बीमा समितिको कोरोनाविरुद्ध ५ करोड सहयोग

काठमाडौं । कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको कोरोना उपचार कोषमा विभिन्न क्षेत्रबाट सहयोग आईरहेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसले लाखौ ब्यक्ति संक्रमीत र हजारौको न्यान लिईसकेको छ । नेपालमा हालसम्म ५ जना संक्रमीत रहेकोमा एकजना निको भएका छन भने अन्य चार जनालाई आईसोलेशनमा राखेर