बीमा « Arthapath.com
१५ श्रावण २०८०, सोमबार

बीमा

६६ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्दै एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा सम्पन्न भएको छ । सभा बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्तापुँजीको ६६ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभामा हाल कायम जारी तथा चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख