काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोमा रहेको काठमाडौं नेश्नल मेडिकल कलेज तथा टिचिङ हस्पिटल रएसबी हेल्थ केयरबीच नगद रहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं नेश्नल मेडिकल कलेज तथा टिचिङ हस्पिटल रएसबी हेल्थ