१ कार्तिक २०८३, आइतबार

बीमा

शिखर इन्स्योरेन्सद्वारा ३० करोडको दाबी भुक्तानी

काठमाडाैं । हालैको असहज परिस्थितिका कारण शिखर इन्स्योरेन्सका विमितहरुको सम्पत्तिमा भएको क्षतिहरुको बीमा दाबी फछ्र्यौट गर्न शिखर इन्स्योरेन्सले आफ्नो प्रतिवद्धता अनुरुप ग्राहकमैत्री सेवा र द्रुत गतिमा बीमा दाबी भुक्तानी गर्दै आएको छ । गत भादाै २३ र २४ मा भएको क्षतिहरु मध्ये कम्पनीबाट छोटो समयमै ४० भन्दा बढी विमितहरुलाई करिब