काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्षति उपर बीमा कम्पनीहरुमा दावी पर्ने सिलसिला बढ्दो छ । हालसम्म झन्डै साढे २३ अर्बको दावी पेश भएको नेपाल बीमा प्राधिकरणको प्रारम्भिक तथ्याङ्क छ । जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापाक तोडफोड तथा आगजनी भएको थियो । धेरै