काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश पारित गर्न सााधारण सभा बोलाएको छ । कम्पनीले आगामी असार ३० गते १७औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ। कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५.१०