काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि खर्चिने रकम दोहोरो अंकमा बढाएका छन् । एकै वर्ष कम्पनीहरुले झन्डै १५ अर्ब रुपैयाँ यस्तो शीर्षकमा खर्चिएका छन् । कम्पनीहरुले हालै उपलब्ध गराएको गत आर्थिक २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल १४ वटा ठुला जीवन बीमा कम्पनीहरुले