बीमा Archives - Page 70 of 486 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बीमा

हिमालयन रि इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित गर्ने मुख्य एजेन्डा

काठमाडौं । लाभांश पारित गर्न हिमालयन रि इन्स्योरेन्स लिमिटेडको साधारण सभा आज बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पुँजीको ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ नगद लाभांश दिने भएको छ । सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत