बीमा « Arthapath.com
७ चैत्र २०८०, बुधबार

बीमा

सिद्धार्थ प्रिमियरको अध्यक्षमा श्रेष्ठ, लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन गएका छन् । गत सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेका हुन् । अध्यक्ष श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । सो सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च