काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमा शुल्क आर्जन र बीमा कोषमा उत्साहजनक प्रगति देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको मुख्य व्यवसाय अर्थात् खुद बीमा शुल्क आर्जन १८.१५ प्रतिशतले बढेर १ अर्ब