बीमा « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

बीमा

सरकारले गरेन कृषि बीमाको बाँकी बक्यौता भुक्तानी, पोलिसी नै बन्द गर्दै कम्पनीहरु

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आगामी चैत १ गतेदेखि कृषिसँग सम्वन्धित बीमालेख बिक्री बन्द गर्ने भएका छन् । कम्पनीहरुले कृषि बीमाको दावी बापत सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएपछि बीमालेख बिक्री नै बन्द गर्न लागेका हुन् । कृषिसँग सम्वन्धित बीमाको अनुदान रकम सरकारसँग हालसम्म २ अर्ब रुपैयाँ लिन बाँकी रहेको छ ।