१ कार्तिक २०८३, आइतबार

बीमा

बीमितको गुनासो बढेपछि प्राधिकरण सक्रिय, सेवा प्रदायकलाई कारबाहीको चेतावनी

काठमाडौं । बीमित उपभोक्ताहरूको गुनासो र समस्या सम्बोधन गर्न नेपाल बीमा प्राधिकरणले बीमक र बीमा सर्भेयरहरूलाई स्पष्ट चेतावनी दिएको छ। बीमा दावीका प्रक्रियामा बेमानसिक ढिलाइ, अनावश्यक झन्झट, समयमै सर्भेयर नखटाउने वा प्रतिवेदन नबुझाउनेजस्ता कार्य बढ्दो गुनासोका रूपमा आएको भन्दै प्राधिकरणले यस्ता लापरवाही रोक्न कडाइ गर्ने जनाएको छ। प्राधिकरणले बीमा ऐन,