७ श्रावण २०८३, बिहिबार

बीमा

४० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल इन्स्योरेन्सलाई बोर्डको अनुमति

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद हकप्रक सेयर ल्याउने भएको छ । ४० प्रतिशत हकप्रद ल्याउन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ