७ श्रावण २०८३, बिहिबार

बीमा

नाफिजसँग प्राधिकरण : ‘बीमा अब बचत मात्रै होइन, जोखिम व्यवस्थापनको माध्यम’

काठमाडौं । बीमा क्षेत्रको विकासका लागि पत्रकारिता, जनचेतना, प्राविधिक ज्ञान र पारदर्शिताको विशेष महत्व औंल्याएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल बीमा प्राधिकरणको सहकार्यमा आयोजित ‘बीमा सचेतना कार्यक्रम’ मा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमालाई अझै सर्वसाधारणमा लगेर लोकप्रिय बनाउनु