१ कार्तिक २०८३, आइतबार

बीमा

आइजीआई प्रुडेन्सियलले कमायो साढे २६ करोड नाफा, कस्ता छन् मुख्य सूचकहरु ?

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साढे २६ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको ९ महिनामा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको तेस्रो