१ कार्तिक २०८३, आइतबार

बीमा

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । उक्त नगद र बोनश सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७८९४७३ प्रतिशत