१ कार्तिक २०८३, आइतबार

बीमा

सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर बिक्री खुला, चुक्ता पुँजी ५ अर्ब नाघ्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले आज अर्थात् बैशाख ३० गतेदेखि हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला