७ श्रावण २०८३, बिहिबार

बीमा

शिखर इन्स्योरेन्सको भावनात्मक डिजिटल फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं । नेपाली निर्जीवन बीमा क्षेत्रमा अब्बल कललिँदै आएको शिखर इन्स्योरेन्सले ‘खुसीको इन्स्योरेन्स’ नामक आफ्नो नयाँ ब्रान्ड फिल्म सर्वाजनिक गरेको छ । उत्कृष्ट, शीघ्र प्रभावकारी र व्यावसायिक बीमा सेवाका लागि परिचित शिखर इन्स्योरेन्सले नयाँ भावनात्मक डिजिटल फिल्म मार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह–अवरोहमा आफ्नो एक अदृश्य तर सदैव साथ दिने सहयात्रीको