१ कार्तिक २०८३, आइतबार

बीमा

सफल मर्जरपछि सूर्यज्योति लाइफको ऐतिहासिक प्रगति, ग्राहक र कर्मचारीमैत्री सेवा प्रणालीमा अगुवाइ

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तिय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचांकहरुको उन्नति र