काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न गरेकाे छ । कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीको विभागीय प्रमुखहरु, बागमती प्रदेश प्रमुख, क्लेम, अकाउन्ट एण्ड फाइनान्स, एडमिन एचआरडी, कम्प्लाइन एण्ड एएमएल, अण्डरराइटिङ, आइटी र पुनर्बीमा विभागका प्रमुख तथा सबै कर्मचारी तथा उपत्यकाका हरेक शाखा कार्यालयमा कार्यरत