अन्तर्वार्ता « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

अन्तर्वार्ता

सेयर बजारमा गल्ति गर्नेलाई कारवाही गर्नु र द्रुत गतिमा काम गर्नु मेरो गल्ती हो ?

रमेशकुमार हमाल, अध्यक्ष, नेपाल धितोपत्र बोर्ड ‘इनसाइडर ट्रेडिङ’ र भ्रष्टाचारको आरोप खेपेर धितोपत्र बोर्डका अध्यक्षबाट बर्खास्त भएका भीष्मराज ढुंगानाको बाँकी कार्यकालका निम्ति रमेश कुमार हमाल करीब डेढ वर्षअघि सेबोनको नेतृत्वमा आएका थिए । मुख्यत: व्यवसायीको छबि बनाएका उनी धितोपत्र बजारको नियमन गर्न आउँदा धेरैले अचम्म मानेका थिए । उनले छोटो