अन्तर्वार्ता « Arthapath.com
८ कार्तिक २०७८, सोमबार

अन्तर्वार्ता

लगानीकर्ताले बल्ल जलविद्युत्को सेयरको महत्व बुझ्न थालेका छन्

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ड्याम बनाएर पञ्चकन्या गाउँपालिकामा विद्युत् उत्पादन गर्ने गरी सन् २००७ सालमा दर्ता भएको बुद्धभूमि हाइड्रोपावर कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गतेसम्म स्थानीय प्रभावित नुवाकोटवासीलाई चार लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आठ लाख कित्ता सेयर