अन्तर्वार्ता « Arthapath.com
१ भाद्र २०७८, मंगलवार

अन्तर्वार्ता

मुख्यमन्त्री त्रिलोचन भट्टले हामीसँगै प्रवासमा लामो समय काम गर्नुभयो तर प्रवासीका दुःख बिर्सिनुभयो: अम्मर विष्ट (अन्तर्वार्ता)

सुदूरपश्चिम प्रदेशमा करिव २५ लाख बढी जनसंख्या रहेको छ । १२ महिना नै काम गर्ने कुनै त्यस्तो पेशा व्यवसाय सुदूरपश्चिममा छैन् । तर घरधन्दा चलाउनका लागी कुनै पेशा व्यवसाय नभएपछि भारत जानुको विकल्प छैन् । तर आफ्नो देश छाडेर अर्काको देशमा बाध्यताले जानुपरेको छ । घरपरिवारको खर्च चलाउनका लागी भएपनि