शाहिल अग्रवाल, प्रबन्ध निर्देशक, शंकर ग्रुप पछिल्लो समय उत्पादनमूलक उद्योगमा आक्रामक रुपमा अघि बढेको छ शंकर ग्रुप । सिमेन्ट, छडलगायत बस्तु उत्पादनमा अग्रणी बन्दै आएको शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल अतिनै व्यस्त देखिन्छन् । नेपालमा उत्पादित जस्तापाता श्रीलङ्कामा समेत निर्यात गर्न थालेको बताउँछन् शाहिल अग्रवाल । उनै व्यवसायी शाहिलसंग