चोकराज शाक्य, जिल्ला सभापतिको उमेदवार, नेपाली काङ्ग्रेस नुवाकोट नुवाकोट तारुकामा जन्मिएका चोकराज शाक्य काङ्ग्रेसका पुराना नेता हुन् । नेपाल तरुण दल हुँदै काङ्ग्रेस राजनीतिमा लागेका शाक्य ०५३ सालमै नेपाली काङ्ग्रेस नुवाकोटको उपसभापति भइसकेका व्यक्ति हुन् । काङ्ग्रेसको संस्थापन पक्षका शाक्यले आगामी मङ्सिर १० गते हुने १४औँ अधिवेशनमा नुवाकाेट जिल्ला सभापति