म मात्रै होइन मेरो सम्पूर्ण टिम नै विजयी हुन्छ । अर्काे चुनावमा मेरै प्यानलका विरुद्ध मैले चुनाव लड्नुपर्ने हुन्छ । शौरभ ज्योती, उपाध्यक्षका उम्मेदवार (एशोसिएट) नेपाल उद्योग वाणिज्य महासंघ भोली शुक्रबारदेखी शुरु हुने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको तयारी पुरा भैसकेको छ । नेपालको प्रतिष्ठित ज्योति ग्रुपका प्रवन्ध निर्देशकसमेत रहेका