अन्तर्वार्ता « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

अन्तर्वार्ता

१२ वर्षको साधारण सभा हुन बाँकी छ, ३ वर्षको ३ महिनाभित्रै गर्छौं

कवि पाठक प्रशासक राष्ट्रिय बीमा संस्थान राष्ट्रिय बीमा संस्थानको साधारण सभा नभएको धेरै वर्ष भयो, अझै सुरसार छैन । के भैरहेको हो ? आर्थिक वर्ष २०६५/०६६ देखि यसको साधारण सभा भएको छैन । साधारण सभा गर्न लेखापरीक्षण गर्नुपर्छ । लेखापरीक्षण गर्न बीमाङ्कीय मूल्याङ्कन (एक्चूअरी) गर्नुपर्छ । यी दुईवटा काम गर्न