२४ भदौ २०८३, बुधबार

अन्तर्वार्ता

कोरोनाको कुन भेरियण्ट खतरा ? भारतमा आन्ध्र र महाराष्ट्र भेरियण्टको त्रास बढ्दै

काठमाडौं । हाम्रो भान्सामा पाक्ने दाल, चामल र तरकारीजस्तै कोरोना महामारी पनि यो वर्ष हामीले भारतबाटै भित्र्याएका थियौं । सामान्यतया पहिलोभन्दा दोस्रो लहरमा आउने महामारी कमजोर हुने गर्छ । तर कोरोना महामारी भने दोस्रो लहरमा निकै शक्तिशाली भएर आएको छ । कयौं वैज्ञानिकहरुले भारतमा तेस्रो लहरको कोरोना महामारी पनि आउने