१० श्रावण २०८३, आइतबार

बजार

बैंकको कर्जा प्रणालीमा नै प्रश्न, एउटा मदिरा पसलेलाई कसरी पत्याए बैङ्कहरूले बिनाधितो १ अर्ब ?

काठमाडौँ । काठमाडौंको मुटु दरबारमार्गको एउटा मदिरा पसलेलाई बैङ्कहरूले आँखा चिम्लेर गरेको लगानीले अहिले आफैलाई गलपासो भएको छ । राजधानीका कुलिन वर्गलाई विदेशी मदिराको स्वाद दिँदै आएका ग्रीनलाइन सेन्टरका सञ्चालक अन्ततः आफै फरार हुन पुगेपछि बैङ्कहरू फन्दामा परेका हुन् ।  दैनिक विदेशी मदिराको ठुलो कारोबार हुने ग्रीनलाइन सेन्टरका सञ्चालक द्वय