काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ दिनमा काठमाडौं र ललितपुरका विभिन्न व्यवसायीलाई २ लाख ९५ हजार जरिवाना गरेको छ । विभागले ३५ वटा फर्म अनुगमन गर्दा २७ वटा फर्मबाट २ लाख ९५ हजार जरिवाना गराएको हो । त्यसमध्ये ३ वटा फर्मको ४ हजार २४० रुपैयाँको खाद्यवस्तु खान