१० श्रावण २०८३, आइतबार

बजार

दाना उद्योगमा १ अर्बको लगानी, १ लाख बढीलाई रोजगारी श्रृजना

काठमाडौं । हाल नेपालमा करिब ११४ वटा दाना उद्योग रहेका छन त्यसमा पनि ६० भन्दा बढि ठुलो लगानीका पेलेट फिडहरु स्थापना भईसकेको जनाइएको छ । करिवन नेपालका दाना उद्योगहरुमा १ खर्व भन्दा बढिको लगानी भईसकेको यो व्यवसायले १ लाख बढिलाई रोजगारी श्रृजना गरी यूवाहरुलाई विदेशिनवाट रोकेको छं साथै यस पोल्ट्री