काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले