काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूले एकल अंकमै कर्जा दिनुपर्ने बताएका छन् । शुक्रबार एक कार्यक्रममा बाेल्दै अर्थमन्त्री शर्माले बैकले दिने कर्जाकाे ब्याजदर एकल अंकमै राख्न राष्ट्र बैंकलाई शुझाव दिएकाे बताए । अहिले बैंकहरूले दुई अंकमा कर्जा दिइरहेका छन् । नेपाल उद्याेग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरूले ब्याजदर बढाएकाले