१० श्रावण २०८३, आइतबार

बजार

ठुलालाई रोकेर सानालाई कर्जा दिन बैङ्कहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अहिले बैङ्किङ क्षेत्रमा तरलता अभाव भएपछि बैङ्कहरूले कर्जाको मागलाई थेग्न सकेका छैनन् । बैङ्कहरू अहिले कर्जा रोकेर बसेका छन् । जसले साना निम्न आय भएकालाई असर परेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले चासो राखेका छन् ।  शर्माले शुक्रबार बैंकर्स सङ्घका नवनियुक्त पदाधीकारीहरुलाई बोलाएर साना तथा मझौला कर्जामा ध्यान दिन