रिना खनाल नेपालीको दोस्रो ठूलो महान् पर्व तिहार सुरु भइसकेको छ । तिहारलाई झिलिमिली पर्वको रूपमा लिइन्छ । शरद ऋतुको आगमनसँगै बिस्तारै दिन छोटो र रात लम्बिँदै जान्छ । बडादसैँैको कोजाग्रत पूर्णिमापछि चन्द्रमा औँसी नजिक हुँदै जान्छ । अनि गाउँघरमा मखमली र सयपत्री मगमगाउँछन् । फूलको सुगन्धले एक प्रकारको दिव्य