काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकमा तरलताको समस्या बढेकोले संयमता अपनाउन बैकर्सहरूलाई आग्रह गरेका छन् । नेपाल बैकर्स एशोसियशनको ३५ औं साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुलाई संयमित भएर कर्जा लगानी र ब्याजदर समायोजन गर्न सुझाव दिएका हुन् । गभर्नर अधिकारीले बैंकहरुलाई घाटी हेरेर हाड