१० श्रावण २०८३, आइतबार

बजार

राष्ट्रिय वाणिज्य बैंकको नाफामा छलाङ, ३ महिनामा कमायो १ अर्ब ५ करोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले अशाेज मसान्तसम्ममा १ अर्ब ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा बैंकले ८२ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत