काठमाडौं । इभोलुसन ट्रेडिङबाट आईफोन खरिद गर्नेले १ वर्षसम्म निशुल्क डाटा चलाउन पाउने भएका छन् । नपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लिको सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता भएसंगै इभोलुसन ट्रेडिङका काठमाडौं