११ श्रावण २०८३, सोमबार

बजार

आक्रामक बैकिङमा लागेको नविल बैंकले पनि ल्यायो क्यास डिपोजिट मेसिन, अव ग्राहकले पैसा जम्मा गर्न घण्टौं कुर्नु नपर्ने

काठमाडौं । आक्रामक बैंकिङ अघि बढेको नविल बैंक पनि आधुनिक बैंकिङमा पनि अघि बढेको छ । नविल बैंकले आधुनिक क्यास मेसीन जारी गरेको छ । जसले गर्दा बैंकमा पैसा जम्मा गर्न जाने ग्राहाकले अव घण्टौं लाइन बसेर नगद जम्मा गर्नु नपर्ने भएको छ । नेपालमा पहिलो पटक नेपाल एसबीआई बैंकले