११ श्रावण २०८३, सोमबार

बजार

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौ. । आज मगलबार सुनचाँदी दुबैको मुल्य बढेको छ । भदौ महिना लागेसंगै आज सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले बढेको हो । आज सुन तोलामा ४ सयले बढेर छापावाला सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी