११ श्रावण २०८३, सोमबार

बजार

शनिबार थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको ज्यान गयो

काठमाडौं । आज शनिबार पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वितेको २४ घण्टामा थप २० जनाको कोरोना संक्रमणबाट