काठमाडौं । करिब साढे सात करोड बराबरको ५० कन्टेनर छोकडा बन्दरगाहामा रोकिएको छ ।तेस्रो देशबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको हो । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि करिब ५० कन्टेनर छोकडा