११ श्रावण २०८३, सोमबार

बजार

चन्द्रगिरिको आईपीओ अर्को साताबाट कारोबारमा आउने

काठमाडौं । आउने शुक्रबार सम्ममा चन्द्रागिरि हिल्सको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ । चन्द्रागिरि हिल्सले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्कासन गरेको थियो । कुल १५ लाख ३४ हजार ९१ कित्तामध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी