काठमाडौं । मोरङको नेपाल–भारत सीमा क्षेत्रका एक नेपाली युवामाथि गोली प्रहार भएको छ ।मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि नेपाल–भारत सीमा क्षेत्र दशगजामा गोली प्रहार गरिएको हो । उनीमाथि भारततर्फको भूमिमा गोली हानिएको हो। भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा