काठमाडौं । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि लगाईएको लकडाउन तथा निषेधाज्ञाले खाना पकाउने एलपी ग्यासको खपत ३० प्रतिशतले घटेको छ । मुलुकभर ग्यासको खपत २५ देखि ३० प्रतिशतले घटेको नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सामान्य अवस्थामा मासिक ४० देखि ४५ हजार टन ग्यास