१२ श्रावण २०८३, मंगलबार

बजार

यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद्का १४ निर्णय

काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधनहरु असोज १ गतेबाट मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही आइतबार बसेको बैठकले योसहित विभिन्न १४ वटा निर्णय गरेको छ । यसअघि भदौ १६ गतेबाट सञ्चालन गर्ने निर्णय भए पनि कोरोना संक्रमणको दर बढ्दै गएपछि असोज १ गतेबाट मात्रै