Mutual Fund Archives - Page 27 of 27 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Mutual Fund

नबिल ब्यालेन्स फण्ड – ३ को इकाई बाँडफाँट

काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने  नबिल ब्यालेन्स फण्ड–  ३ को इकाई बाँडफाँट भएको छ । आज बिहान  नबिल इन्भेष्टमेण्ट बैकिङको कार्यालयमा  नबिल ब्यालेन्स फण्ड  ३ का इकाईहश्र बाँडफाँट गरिएको हो ।  योजनाले निष्कासित इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये १४