काठमाडौँ । आजको आधुनिक, तर व्यस्त जीवनशैली । निरन्तर बढ्दै गएको महँगी, अनि हाम्रा असीमित आवस्यकताहरू । हरेक व्यक्तिले हर बखत देख्ने समृद्धिका सपना । सुखसयल र विन्दास जिन्दगी । तर हाम्रो अघिल्तिर छ– चुम्बकले फलाम तानेझैँ ह्वारह्वार्ति पैसा सोस्ने उपभोग बजार । आम्दानी र खर्चको यसै पनि असन्तुलित यो